गीतकार सिपि मगरको शब्द संगीतमा संगीता थापा को म त नेपाली -(भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गीतकार सिपि मगरको शब्द संगीतमा संगीता थापा को म त नेपाली -(भिडियो सहित)



 किस्ना आचार्य रोशनी

बिगत लामो समय देखि नेपाली लोकदोहोरी गीतसंगीत र सुगम संगीत मा आफ्ना सिर्जना दर्शक श्रोता माझ पस्कियर राम्रो चर्चा बटुल्न सफल एंब एक सफल गीतकार को रूपमा आफ्नो पहिचान बनाइसकेका युवा सर्जक हुन सिपि मगर मगर का थुप्रै सिर्जना ले नेपाली सांगीतिक बजार तताइसकेका छ्न ।

पछिल्लो समय नेपाली सांगीतिकक बजारमा मगर द्दारा नै रचित एउटा देश प्रेम मा ओतप्रोत ” म त नेपाली “गीत प्रकाशन मा आयको छ । सिपि मगर को शब्द संगीत मा सुमधुर स्वर दियकी छ्न गायिका संगीता थापा मगरले म त नेपाली को म्युजिक भिडियो कपिल लामा ले निर्देशन गरेका हुन भने राजेश घिमिरेले खिचेका हुन सुजन शाहिको सम्पादन मा तयार भएको म त नेपाली को म्युजिक भिडियो मा स्वय गायिका संगीता थापा मगर को अभिनय देख्न सकिन्छ भने मत नेपाली लाई मगर कृयशन ले बजारमा ल्याएको हो ।