२०७५ चैत्र ७, बिहिबार

घोडाघोडी क्लबलाई जर्सी हस्तान्तरण

March 9, 2019
41 Views
Spread the love
  • 163
    Shares

सुुुखड,कैलाली । गोर्खा ब्रुअरिको उत्पादन टुबोर्ग बिएरले घोडाघोडी क्लब सुखडलाई एक कार्यक्रमका बिच जर्सी हस्तान्तरण गरेको छ ।

शुक्रवार सुख्खड स्थित खेल मैदानमा गोर्खा ब्रुअरिका प्रतिनिधि सन्तोष गैरेले घोडाघोडी क्लबका सचिब ओम आचार्य ,कोषाध्यक्ष प्रदिप रिजाल तथा सदस्य होम तामाङलाई १ सेट जर्सी हस्तान्तरण गरेका हुन ।

फागुन २५ गतेबाट कैलालीको मसुरियामा संचालन हुन लागेको गौरिगंगा आमन्त्रीत गोल्डकपको तयारिमा रहेको घोडाघोडी क्लबलाइ जर्सी बितरण गरिएको गोर्खा ब्रुअरिका प्रतिनिधि सन्तोष गैरेले जानकारी दिए ।

Facebook Comments
  • 163
    Shares

You may be interested

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?
समाचार
0 shares37 views
समाचार
0 shares37 views

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?

himal post - २०७५, ७ चैत्र २२:५०

काठमाडौं – चर्चा र विवादितमा रहने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गर्ने तयारी भएसँगै उनलाई अर्को आपत…

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही
राजनीति
0 shares7 views
राजनीति
0 shares7 views

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही

himal post - २०७५, ७ चैत्र २२:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय…

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?
अन्तराष्ट्रिय
0 shares13 views
अन्तराष्ट्रिय
0 shares13 views

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?

himal post - २०७५, ७ चैत्र २१:५८

नयाँ दिल्ली । भारतीय जनता पार्टीले लोकसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको पहिलो सूची जारी गरेको छ । बिहीबार अबेरराति भारतीय…