घोडाघोडी क्लबलाई जर्सी हस्तान्तरण - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

घोडाघोडी क्लबलाई जर्सी हस्तान्तरण



सुुुखड,कैलाली । गोर्खा ब्रुअरिको उत्पादन टुबोर्ग बिएरले घोडाघोडी क्लब सुखडलाई एक कार्यक्रमका बिच जर्सी हस्तान्तरण गरेको छ ।

शुक्रवार सुख्खड स्थित खेल मैदानमा गोर्खा ब्रुअरिका प्रतिनिधि सन्तोष गैरेले घोडाघोडी क्लबका सचिब ओम आचार्य ,कोषाध्यक्ष प्रदिप रिजाल तथा सदस्य होम तामाङलाई १ सेट जर्सी हस्तान्तरण गरेका हुन ।

फागुन २५ गतेबाट कैलालीको मसुरियामा संचालन हुन लागेको गौरिगंगा आमन्त्रीत गोल्डकपको तयारिमा रहेको घोडाघोडी क्लबलाइ जर्सी बितरण गरिएको गोर्खा ब्रुअरिका प्रतिनिधि सन्तोष गैरेले जानकारी दिए ।