गीतकार जानकी पन्त 'जुन'को शब्दमा संगीतकारको राजाई (भिडियो सहित) - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गीतकार जानकी पन्त ‘जुन’को शब्दमा संगीतकारको राजाई (भिडियो सहित)



नेपाली सांगीतिक आकशमा विभिन्न गीत संगीत आउने क्रम जारी नै छ  ।तेस्तै जानकी पन्त ‘जुन’को   आधुनिक गीत ‘यो रात बेहोसी  ‘बजामा आएको छ  ।

पन्त कै सब्द रहेको उक्त  गीतमा स्वरमा भने  विश्वास नेपालले साथ दिएका छन् ।विश्वास नेपालकै संगित, एरेन्ज र निर्देशनमा  उक्त भिडियो तयार भएको छ  । गीतलाई अर्घदरवार फिल्मसले बजार   व्यवस्थापन गरेको छ ।जानकी पन्त ‘जुन’र विश्वास नेपाल अभिनयमा पनि अब्बल देखिएका छन् ।

हेर्नुहोस उक्त गीतको भिडियो