गायिका कला पंगेनीले अब “आगो बालिदिने ” (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गायिका कला पंगेनीले अब “आगो बालिदिने ” (भिडियो सहित)



समीर प्रकाश पाण्डे ।
कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ युट्युबमा रिलिज भएको छ । आशिष अविरलले संगीत संयोजन गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा मोडल द्वय दिपाशा बिसी र जेम्स बिसीले अभिनय गरेका छन् । नमराज घिमिरेले खिचेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन । गायक बिजय तिवारीको युट्युब च्यानलबाट गीत सार्वजानिक भएको छ ।

भिडियो हेर्नुहोस: