गायक वसन्त श्रेष्ठको 'चिनाजाना' को सँग हुँदै छ (भिडियो हेर्नुहोस्) - Himal Post Himal Post
  • ११ जेष्ठ २०८२, शनिबार
  •      Sat May 24 2025
Logo

गायक वसन्त श्रेष्ठको 'चिनाजाना' को सँग हुँदै छ (भिडियो हेर्नुहोस्)



समिर प्रकाश पाण्डे
केही समय अघि देखि साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका गायक हुन् वसन्त श्रेष्ठ उनले एक पछि अर्को गीत बजारमा ल्याउने क्रममा ‘म्युजिक डाईरी भोलम २’ बाट ‘चिनाजाना’ बोलको पप गीतको म्युजिक भिडियो केही दिन अगाडि मात्र सार्वजनिक गरेका छन् ।14384263_1414173718599944_657387076_n

दिलीप समनको शब्द र सङ्गीत रहेको यस गीतमा गायक वसन्त श्रेष्ठको आवाज रहेको छ भने गीतको म्युजिक भिडियोलाई पूर्वका रमणीयस्थलहरुमा छायांकन गरिएको छ ।14409018_1414173751933274_1455433463_n

उक्त म्युजिक भिडियोलाई अहिलेका व्यस्त भिडियो निर्देशक दिलीप समनले निर्देशन गरेका छन् बादल र जुनुको दमदार अभिनय देख्न सकिन्छ। भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गरेका छन् ।यस म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।