गायक रमेश राज भटराईले सार्वजनिक गरे “ बहुला -२” ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायक रमेश राज भटराईले सार्वजनिक गरे “ बहुला -२” ( भिडियो सहित)



समीर प्रकाश पाण्डे ।

नेपाली गीत संगीतको क्षेत्रमा धेरै दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक हुन रमेश राज भटराई केहि समय अगाडि सार्वजनिक गरेको “ बेहुला बनाउछु भन्थी बहुला बनाएर गई ” बोलको गीत चौतर्फि चर्चा बटुल्यो भने हिजो मात्रै फेरि भाग २ ” बहुला-२ राखी” सार्वजनिक गरेका छन् ।

माया प्रेममा परेर बिछोडिएका प्रेमिहरुको दर्दनाक कथा लाई लिएर तयार पारिएको गीतमा गायक भटराईले आफ्नै शब्द संगित स्वर दिएका छन् । गितको म्युजिक भिडियोमा दुर्गेश थापा शिल्पा पोखरेल देखिएका छन भने उक्त भिडियो लाई क्रान्ती केसिले निर्देशन गरेका छन । भिडियो गायकले अाफ्नै च्यानल बाट सार्वजनिक गरेका छन् ।