गायक बिरही कार्की र कल्पना सुनुवारको स्वरमा“डाडैमा बिजुली आयो” बजारमा(भिडियो सहित) - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

गायक बिरही कार्की र कल्पना सुनुवारको स्वरमा“डाडैमा बिजुली आयो” बजारमा(भिडियो सहित)



समीर प्रकाश पाण्डे /फागुन २४ 

चर्चित गायक तथा सर्जक बिरही कार्कीको लय स्वर तथा शब्द सिर्जनामा नव गायिका कल्पना सुनुवारको लोक तथा दोहोरी गीत “डाडैमा बिजुली आयो” बजारमा सार्वजनिक भएको छ ।

उत्कृष्ट शब्दमा मिठो लय रहेको यो गीत सुनखानी म्युजिक प्रा.ली.बाट बजारमा आएको छ । गीतमा गायक बिरही कार्की र कल्पना सुनुवारको स्वरमा बिरही कार्कीको नै लय शब्द रहेको छ।

शङ्कर बि.सी र पार्वती राईको दमदार आभिनय रहेको गीतको म्युजिक भिडियो पछिल्लो समयका चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छ्न भने करन चौसीरको छायांकनमा विष्णु शर्माले सम्पादन गरेका छन्। यस गीतको बजार व्यवस्थापन सुनखानी म्युजिक प्रा.ली.ले गरेको छ ।