गायक बालचन्द्र बराल र गायिका जमुना राना भेटिए ठमेल बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गायक बालचन्द्र बराल र गायिका जमुना राना भेटिए ठमेल बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय नेपाली गीत संङ्गीतको क्षेत्रमा एक पछि अर्को गर्दै फरक खालका प्रस्तुतिहरू सार्वजनिक हुँदै आएको पाइन्छ यसै बिचमा केही समय अगाडि मात्र गायक तथा सर्जक बालचन्द्र बराल र गायिका जमुना रानाको उत्कृष्ट स्वरमा रहेको अाईटम गीत “ ठमेल बजार ” सार्वजनिक भएको छ ।

सो गीतमा बालचन्द्र बरालको शब्द र जमुना रानाले नै सङ्गीत भरेकी छिन् भन्ने गीतको भिडियोमा ठमेल बजारमा दिनमा भन्दा रातीमा रमाइलो हुने भन्दै फरक तरिकाले भिडियो प्रस्तुत गरिएको छ ।

मोडल अञ्जली अधिकारी र कृष्ण थापाको नृत्य रहेको गीतको निर्देशन सफल निर्देशक क्रान्ति के.सी त्यस्तै छायाङ्कन अजय रेग्मीको र सम्पादन क्रान्ति के.सीको नै रहेको छ। गीतलाई सुजन म्युजिकले बजारमा ल्याएको छ ।