मोडेल गजेन्द्र र डम्मरले आयुषिलाई लभ गर्छु भनेपछि.. (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मोडेल गजेन्द्र र डम्मरले आयुषिलाई लभ गर्छु भनेपछि.. (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।

पछिल्लो समय निकै चर्चा कमाउन सफल रहेका कैलालीका मोडेल गजेन्द्र रिजालले ‘नाच नन स्टप’ बोलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन्।

गजेन्द्र रिजालको शब्द र सुवास कार्कीको संगित रहेको उक्त गितमा चर्चित लोक गायक टंक तिमिल्सिनाको आवाज रहेको छ भने गितमा र्‍याप सुवास कार्की (कार्की जि) ले गरेका छन् ।

निर्देशक बिक्रम चौहानको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा मोडल गजेन्द्र रिजाललाई अभिनयमा डम्मर कार्की र आयुषि मगरको साथ रहेको छ ।

मिलन विश्वकर्माको सम्पादन रहेको उक्त गितको राकेश सोनिले एरेन्ज गरेका छन् भने छायांकन प्रकाश खड्काको रहेको छ । म्युजिक भिडियोको कार्की जि बोलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :