धनगढी प्रिमियर लिग (डीपीएल) को खेल तालीका सार्वजनिक - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

धनगढी प्रिमियर लिग (डीपीएल) को खेल तालीका सार्वजनिक



धनगढी,कैलाली । सुदूरपश्चिमको धनगढीमा माघ हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को खेल तालीका सार्वजनिक भएको छ ।

यहि माघ २६ गते उद्घाटन हुने खेलमा घरेलु टिम धनगढी स्टार्स र विराटनगर किंग्स् खेल्ने आयोजकले जानकारी दिएको छ ।

आयोजक डीपीएलले सार्वजनिक गरेको खेल तालिका यस्तो छ ? हेर्नुहोस् खेल तालिका :