२०७५ फाल्गुन ९, बिहिबार

धनगढी प्रिमियर लिग (डीपीएल) को खेल तालीका सार्वजनिक

February 1, 2019
62 Views
Spread the love
  • 4
    Shares

धनगढी,कैलाली । सुदूरपश्चिमको धनगढीमा माघ हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को खेल तालीका सार्वजनिक भएको छ ।

यहि माघ २६ गते उद्घाटन हुने खेलमा घरेलु टिम धनगढी स्टार्स र विराटनगर किंग्स् खेल्ने आयोजकले जानकारी दिएको छ ।

आयोजक डीपीएलले सार्वजनिक गरेको खेल तालिका यस्तो छ ? हेर्नुहोस् खेल तालिका :

Facebook Comments
  • 4
    Shares

You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
पत्रपत्रिका
0 shares29 views
पत्रपत्रिका
0 shares29 views

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००

काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
पत्रपत्रिका
0 shares26 views
पत्रपत्रिका
0 shares26 views

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२

काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
पत्रपत्रिका
0 shares24 views
पत्रपत्रिका
0 shares24 views

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…