चर्चित गायक पशुपति शर्माले गायिका भुमिका गिरीलाई पराई ठाने पछि चित्त दुखाई (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

चर्चित गायक पशुपति शर्माले गायिका भुमिका गिरीलाई पराई ठाने पछि चित्त दुखाई (भिडियो सहित)



समिर प्रकाश पाण्डे 

तीज नजिकदै गर्दा तीज गीतका   भाकाहरु बजारमा आउने क्रम जारि नै छ ।अत्यान्तै लोकप्रिय गायक पशुपति शर्माको चर्चा संगै उनका विभिन्न भाकाहरु बजारमा आएका छन् । उनै शर्माको पछिल्लो समय तिज गीत ‘दियौ चुरोट’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

स्वरमा  भूमिका गिरीले साथ दिएकी छन् भने  गीतको शब्द/सङ्गीत शर्मा स्वयमको हो।

मौसम हिमालको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा  निकेश शर्मा र गायिका भूमिका गिरीको अभिनय देख्न सकिन्छ ।

प्रविन भट्टको सम्पादनमा तयार पारिएको उक्त भिडियोको छायाङ्कन दुर्गा पौडेलले गरेका हुन् ।उक्त भिडियोलाई म्युजिक नेपालले बजार         व्यवस्थापन   गरेको छ।