डिठ्ठा साबकी बुढिले वाईफाई नजोडे घर नै छोड्ने धम्की दिएपछि हेर्नुस् भिडियो - Himal Post Himal Post
  • ७ आश्विन २०८०, आईतवार
  •      Sun Sep 24 2023
Logo

डिठ्ठा साबकी बुढिले वाईफाई नजोडे घर नै छोड्ने धम्की दिएपछि हेर्नुस् भिडियो



काठमाडौं,  भदौ गायीका अनु कार्कीले आफ्नो नयाँ तिज गीत बाईफाई जोडिदेउ बुढाको भिडियो सार्वजनिक गरेकी छन् । संगीतकार राज सागरको शब्द र संगीतमा रहेको तीज गीत वाईफाई जोडि देउमा अनु कार्की संगै दिपा लामा र सुनिता लिम्बुको पनि आवाज पनि रहेको छ । तिज लागेपछि श्रीमतीले नयाँ नयाँ गीतका म्युजिक भिडियो आउनलोड गरेर हेर्ने रहर गरेपछि श्रीमानले आलटाल गर्दा गर्दै पनि अन्तत वाईफाई नजोडी सुखै नपाएको कथा भिडियोमा देखाईएको छ ।

नुवाकोटको जितपुर बेसी आसपासका ठाउँहरुमा छायांकन गरिएको भ्युजिक भिडियोलाई सन्तोष राजबहाक निर्देशक हुन् । भिडियोमा हाँस्य कलाकार किशोर भण्डारी डिठ्ठा साव संग गायीका अनु कार्कीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई ज्ञानेन्द्र शर्मा खिचेका हुन् ।