डीआईजी विश्वराज पोखरेल र शैलेश थापाको सरुवा - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

डीआईजी विश्वराज पोखरेल र शैलेश थापाको सरुवा



काठमाडौं- गृह मन्त्रालयले दुईजना डीआईजीको सरुवा गरेको छ ।

डीआईजी विश्वराज पोखरेललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

यस्तै रानीपोखरीमा रहेका डीआईजी शैलेश थापा क्षेत्रीलाई आईजीपीको सचिवालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालय बुधबार दुईजना डीआईजीको मात्रै सरुवा गरेको छ ।