दिल्लीमा ४८ घण्टा भित्र हमाला हुन सक्ने आशंका ,हाई अलर्ट जारी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

दिल्लीमा ४८ घण्टा भित्र हमाला हुन सक्ने आशंका ,हाई अलर्ट जारी



आजतक टिभीका अनुसार

वीशेष सुत्रका आधारमा भारतको राजधानी दिल्लीमा  ४८ घण्टा भित्र ठुलो हमला हुन सक्ने जनाईएको छ ।   यहाको सुरक्षा बढाईएको छ भने हाई अलर्ट जारी पनि गरिएको बताइएको छ ।