कलर्सको आठ हजारको मोबाइल किन्दा ३२ ईन्चको LED उपहार  - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

कलर्सको आठ हजारको मोबाइल किन्दा ३२ ईन्चको LED उपहार 



लम्की ।  कैलालीको लम्किमा रहेको न्यु सिम्रन ट्रेडर्समा कलर्स ह्यायाप्पी सवारी अफर अन्तरगत कैलालीको जानकी गाउँपालिका पथरैया निवासी कुन्ती जैशिलाई कलर्स कम्पनीको p5c मोबाइल किन्दा ३२ ईन्चिको LED TV परेको कम्पनी प्रतिनिधि रमेश न्यौपानेले जानकारी दिनु भयो ।

दशै तिहार सवारी अन्तरगत दिनदिनै स्कुटर LED Cash bank, अन्य उपहार हेरेक दिन उपहार पाउन सकिन कम्पनिका अर्का प्रतिनिधि किसोर डागीले बताउनु भयो ।

यो अफर अब देखि बाकिका ६ हप्ता सम्म चल्न आधिकारिक बिक्रेता सुरेश शापकोटाले जानकारी दिनु भयो ।

उपहार जित्दा आफुले कल्पना नगरेको उपहार पाउँदा आफू खुसी भएको बिजेता जैशिले जानकारी दिनु भयो ।