मौलिक कौडा गीत 'छम छम नाच घुमेर'(भिडियो सहित) - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मौलिक कौडा गीत ‘छम छम नाच घुमेर'(भिडियो सहित)



काठमाडौं:लामाे सयमकाे अन्तराल पछि माैलिक काैडा गीत लिएर  बजारमा आएकी छिन  कल्पाना श्रीपाल केही समय अघि नेपाल बाहिर बस्दै आएकी   गायिका श्रीपालले नेपाल अाएकाे समयमा “छम छम नाच घुमेर” भन्ने गीत बजारमा ल्याएकी हुन् ।

लाेकप्रिय गायिका कल्पना श्रीपाल र अारके गुरुङकाे सुमधुर आवाज रहेकाे यस गीतकाे लय तथा शब्द सृजना गायक सर्जक अारके गुरुङले गरेका छन्  ।

प्रकाश भट्टकाे फरक निर्देशन रहेकाे उक्त  म्युजिक भिडियाेकाे छायाङ्कन करन चैसिरले गरेका छन्  भने सम्पादन विष्णु शर्माको हो । साथै उक्त गीतमा गायिका कल्पना श्रीपाल ,सम्झना लामिछाने मगर र मैना रेश्मी मगरको उत्कृष्ट नृत्य रहेकाे छ ।