चर्चा बटुल्दै अदिती श्रेष्ठ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

चर्चा बटुल्दै अदिती श्रेष्ठ



ओम प्रकाश बानियाँ/ बराहक्षेत्र 

रंगिन दुनियाँमा जम्ने रहर कसलाई हुँदैन र ? यही दुनियाँलाई मन भित्र बाट नै लिएर हिँडेकी छिन् अदिती श्रेष्ठ । ईटहरी स्थायी घर भएकी अदिती हाल काठमाडौँमा बसेर पढिरहेकी छिन् ।

पढाइसँगै मोडलिङलाई पनि अघि बढाउने सोचमा रहेकी अदिती आफूलाई स्थापित हुन थुप्रै चुनौती रहेको बताउछिन ।

यस्तै अप्ठ्यारो चुनौतीको बिचमा पनि आफूले मोडलिङ क्षेत्र अँगालेकोमा कुनै दु:ख नरहेको बताउछिन । यस क्षेत्रमा आफूले थुप्रै क्लास लिई सकेको बताउने श्रेष्ठ पुर्वान्चल मिस नेपालको कोरियोग्राफरमा समेत काम गर्ने अवसर प्राप्त भएको बताउँछिन् ।

मोडलिङ क्षेत्रमा अदितीको राम्रो सम्भावना रहेको उनीलाई नजिक बाट चिन्नेहरु बताउँछन् ।