रबी रामिछानेसहित तीन जनालाई अदालत पुर्याइयो ,म्याद थपिन्छ
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ परेका रबी रामिछानेसहित तीन जनालाई आज अदालत पुर्याइएको छ। मंगलबार बिहान १० बजे उनीहरुलाई जिल्ला अदालत चितवन पुर्याइएको हो। पाँच