समाचार Archives - Page 953 of 3423 - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

रवीचन्द्रन आश्विनले एकाएक छाडे आइपिएल

काठमाडौं- आइपिएल टिम दिल्ली क्यापिटल्सका हस्ती रवीचन्द्रन आश्विनले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको जारी सिजनबाट बाहिरिने घोषणा गरेका छन् । परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ

काठमाडौंमा आइपिएलको सट्टेबाजी गर्ने ११ जना पक्राउ

काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल)को खेलमा जुवा खेलाउने (सट्टेबाजी गर्ने) ११ जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ठमेलका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गएराति पक्राउ

सुर्खेतमा पनि लाग्यो निषेधाज्ञा

सुर्खेत- सुर्खेतमा एक साताका लागि निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको हो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी एक

सरकारको आदेश नमान्ने ११ निजि स्कुल सञ्चालक पक्राउ

काठमाडौं- कोरोना महामारीको समयमा पनि सरकारी निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ नीजि विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। विद्यालय बन्द गर्न सरकारले गरेको निर्णय अटेर गरेपछि उनीहरूलाई

आज मुख्यमन्त्री गुरुङको पदको छिनोफानो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आजको प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ ।आज दिउँसो २ बजेबाट शुरु हुने गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल हुँन

यातायातका साधन र आन्तरिक उडान बन्द गर्ने तयारी

काठमाडौ- सिसिएमसीको सिफारिसमा सरकारले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर जाने आंकलन गर्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी

देशको राष्ट्रिय समस्या भनेको ‘प्रचण्ड’ हुन्: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली जनताको राष्ट्रिय समस्या भएको बताएका छन् । आइतबार साँझ इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताको क्रममा ओलीले यस्तो टिप्पणी गरेका

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक: महत्त्वपूर्ण निर्णय हुन सक्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सोमबार मन्त्रिपरिषद्को बैठकबोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए

बास्कोटा जोडिएको काण्डमा नयाँ मोड: अख्तियार नै छलेर यस्तो चलखेल

काठमाडौं- गोकुल बाँस्कोटा र विजय प्रकाश मिश्रको अडियो टेप काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसका लागि अर्को चलखेल शुरु भइसकेको छ । उक्त अडियो टेपले गर्दा बाँस्कोटाले सूचना तथा सञ्चारमन्त्रीबाट

बुधबारदेखि निषेधाज्ञा

काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बुधबारबाट निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको छ । यस्ता उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि छलफलमा जुटेका छन् । सोमबार काठमाडौं, ललितपुर र

माधव समुहलाई राजनीतिक रुपमा समाप्त पार्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने नेताहरूको राजनीति सिध्याइदिने बताएका छन् । ओलीले माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै राजनीतिक रुपमा समाप्त पार्ने चेतावनी दिएका

टेकु अस्पतालमा दिनभर जे देखियो…

समय : बिहान ११:१५ बजे, आइतबारस्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं । बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा आइतबार