समाचार Archives - Page 929 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

नेपाल समूहसँग वार्ता गर्न ओलीले पौडेल र नेम्वाङलाई

काठमाडौं- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई माधव नेपाल समूहसँग वार्ताका लागि खटाएका छन । नेकपा एमाले विभाजनको नजिक पुगेको

संसद् सचिवालयमा जम्मा भए माधव नेपाल समूहका सांसदहरू

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सिंहदरबारमा जम्मा भएका छन् । वरिष्ठ नेता नेपाल संसद् सचिवालयमा पुगिसकेका छन् । सामुहिक राजिनामा दिन चर्चा चलिरहेका बेला संघीय संसद्

भारतीय दूतावासमा किन गए महन्थ ठाकुर र राजेन्द्र महतो ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन अगाडी जनता जनता समाजवादी पार्टी (जसपा)का नेताहरू भागदौड गरिरहेका छन् । बिहानै विपक्षी दलका नेता शेरबहादुर देउवाको निवासमा पुगेका जसपाका अध्यक्ष

भाईले नेकपा खारेज गरिदिए, दाईले लोकसेवा आयोगको अध्यक्ष पड्काए

काठमाडौं– संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। पूर्वसचिव रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका आफ्नै दाजु भएको खुलेको छ । आइतबार

ठाकुर र महतोले भेटेरै दिए प्रधानमन्त्री ओलीलाई झट्का

काठमाडौं- प्जरधानमन्नत्तारी केपी शर्मा ओलीलाई झट्का लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेर बालुवाटार पुगेका समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव यस्तो छ (पूर्णपाठ)

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरूले हस्ताक्षर

शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरूले हस्ताक्षर

बैठक सकियो: विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस

काठमाडौं- संवैधानिक परिषदको बैठक सकिएको छ । बालुवाटारमा आज बसेको बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश

राजीनामा नदिने माधव समूहका सांसदको घोषणा

काठमाडौं- दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हिराचन्द्र केसीले आफूलाई जनताले ५ वर्षका लागि मत दिएको भन्दै राजीनामा नदिने घोषणा गरेका छन्। नेपाल पक्षका केही नेताहरुले राजीनामा दिन आग्रह

ठाकुर र महतोको दौडधुप: देउवा निवासबाट सिधै बालुवाटार

काठमाडौं–जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठबाट निस्किएर सिधै बालुवाटार पुगेका छन् । विश्वासको मतको मिति नजिकिएसँगै प्रधानमन्त्री

देउवा निवासमा लामो वार्तापछि ठाकुर र महतो पनि ओलीको विपक्षमा जान तयार

काठमाडौं- आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लामो छलफल गरेका छन् । राजनीतिक सरगर्मी बढेसँगै देउवासंग छलफल

संवैधानिक परिषद्को बैठक जारी, लोकसेवादेखि अख्तियारसम्म विभिन्न नियुक्ति गरिँदै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक पषिदको बैठक जारी छ । परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् । देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र