समाचार Archives - Page 923 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

देशैभर निजी र सरकारी अस्पतालले ‘मृत्युको मञ्जुरीनामा’ कागज

३५ वर्षका बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । तर, अक्सिजन नभएर अस्पतालको अवस्था झन् गम्भीर भयो । बुधबार बिहान ११ः१५ बजे बिरामीको दाजुलाई बोलाएर अस्पतालले यस्तो कागज

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै

गण्डकीमा होला त ‘ब्रेक थ्रु’ ? यसरी तुहियो कृष्णचन्द्र नेपालीको सपना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी ३० दिनभित्र विश्वासको मत लिएरै ‘ब्रेक थ्रु’ दाबी गरेका छन् । सपथग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यन्त्री गुरुङले प्रदेशमा अस्थिरता चाहनेहरुको

महन्थ ठाकुर र राजेन्द्र महतोको योजना बिफल

काठमाडौं- आज बिहीबार राति ९ बजेबाट राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बनाउन दिएको समय सकिँदै छ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको कारणले

अक्सिजन नभएर बिरामीको मृत्यु भएपछि बुटवलमा हेलिकोप्टरबाट ल्याइयो अक्सिजन

काठमाडौं- रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ । सिमरा र चितवनबाट हेलिकोप्टरमा अक्सिजन ल्याइएको हो । अक्सिजनको अभावमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुन थालेको

जसपाको बैठकमा विभिन्न विकल्पमा छलफल: नेताहरूबीच चर्काचर्की

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच चर्काचर्की भएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष टुङि्गएको हो । बैठकमा

गण्डकी प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट

पोखरा- गण्डकी प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट देखिएको छ । यसअघि पनि जनमोर्चाकै सांसद गायव बनेर अविश्वास प्रस्ताव रोकिएको थियो भने यो पटक पनि जनमोर्चाकै कारण विपक्षी गठबन्धनले हार्नुपरेको छ ।

ओलीलाई रोक्न सामुहिक राजिनामा दिन नेपाल समूह तयार

काठमाडौ- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन नदिन आफूले सामुहिक राजिनामा दिन तयार भएको बताएका छन् । एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षभित्र सामूहिक

वैकल्पिक सरकार नबन्ने देखेपछि मोडिए बाबुराम

काठमाडौं । वैकल्पिक सरकार नबन्ने देखेपछि पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई मोडिएका छन् । उनले देशभित्रको संकटको समाधान गर्न ४ वुँदे नयाँ प्रस्ताव

घुम्दैफिर्दै गुरुङकै पोल्टामा मुख्यमन्त्री पद

पोखरा । गण्डकी प्रदेशमा प्रदेश प्रमुख सीता पौडेलले सरकार गठनका लागिदिएको तीन दिनको समयावधि आज सकिदैछ । तर मुख्यमन्त्री पद भने घुम्दैफिर्दै पृथ्वीसुब्बा गुरुङकै पोल्टामा पर्ने देखिएको छ । संविधानको

सूर्य थापा भन्छन्: सुकेका पात झर्छन्, एमाले पछाडी फर्किन्न

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन नसक्ने बताएका छन् । थापाले माधव नेपाल समूहलाई सुकेको पातको संज्ञा दिँदै यस्ता पात झर्छन् भनेर चिन्ता

नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै: वैकल्पिक सरकारबारे पनि छलफल हुने

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समुहको स्थायी कमिटी बैठक डाकेको छ । केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको सो समुहले विकशित घटनाक्रमबारे छलफल गर्ने बताइएको छ । एक स्थायी कमिटि