समाचार Archives - Page 901 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

कानुनविद्सँग परामर्शमा जुटे विपक्षी गठबन्धन

काठमाडौं- प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि विपक्षी पाँच दल तात्तिएका छन् । बिहान संयुक्त विज्ञप्ति जारी गरेका विपक्षी गठबन्धनले अहिले भने कानुनी परामर्शमा जुटेका छन् । विपक्षी

राष्ट्रपतिलाई तपाईँ नभनेको भन्दै देउवासँग ‘फायर’ भए प्रधानमन्त्री ओली

काठमाडौं- राष्ट्रपतिलाई तपाईँ नभनेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओली फायर भएका छन् । उनले नेपाली काँग्रेसक सभापतिले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखे ।

प्रधानमन्त्री ओलीले भने: आफ्नै पार्टीका नेताहरू बिक्री भएपछि केहि लागेन

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेताहरू बिक्रि भएको आरोप लगाएका छन् । उनले आफ्नै पार्टीका नेता बिक्री भएको आरोप उँदै उनीहरू आन्दोलन सिध्याउन लागिपरेको बताए

माओवादी केन्द्रले बोलायो बैठक

काठमाडौं- नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको

ओली सरकारमा जान विप्लव नेकपा तयार

काठमाडौं- शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केहि माग सम्बोधन बहेको खण्डमा सरकारमा सहभागी हुने बताएको छ । संसद विघटन र चुनावबारे पार्टीको धारणा सार्वजनिक

प्रचण्डले गरे संसद ब्युँताउने घोषणा

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनःस्थापना गराएरै छाड्ने घोषणा गरेका छन्। शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था

जसपाका नेता पक्राउ

काठमाडौं- गोली हानेको आरोपमा प्रहरीले जसपाका एक नेतालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–१ घर भएका ३९ वर्षीय ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ

संसद विघटन लगत्तै निर्वाचन आयोगलाई प्रधानमन्त्रीको यस्तो निर्देशन

काठमाडौँ- संसद विघटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूद्वारा निर्धारित मितिमा मध्यावधि चुनाव सम्पन्न गर्न निर्वाचन आयोगलाई दिर्नेशन दिएका छन्। शनिबार बिहान बालुवाटारमा आयोगका पदाधिकारीहरुलाई बोलाएर चुनाव सम्पन्न गराउन सरकार

माधव नेपालले भने: ओली चरित्र पहिले नै थाहा थियो, त्यसैले साथ छोडेको हो

काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने दुराशय बुझेर नै आफूहरुले वैकल्पिक सरकार बनाउन सहयोग गरेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान

मुलुकमा नयाँ अध्‍यारो युगको सुरुवात: झाँक्री

काठमाडौँ- एमाले नेतृ रामकुमारी झाँक्रीले मुलुकमा एउटा नयाँ अध्‍यारो युगको सुरुवात भएको बताएकी छन् । आफूहरूले अन्‍तिमसम्‍म संसद् जोगाउन चाहे पनि खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही नलागेको बताएकी छन्

राणाले भने: राष्ट्रपति र प्रधानमन्त्रीमा मानवता छैन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमा मानवता नभएको बताएका छन् । उनले कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा

संसद विघटन खारेजीको माग गर्दै १४९ सांसद नै सर्वोच्च जाने तयारी

काठमाडौं- प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेर चुनाव घोषण गर्ने कदमविरुद्ध पाँच दल मिलेर लड्ने भएका छन् । अहिले संसद् भवन बानेश्‍वरमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा