समाचार Archives - Page 890 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

देउवाको कडा टिप्पणी: राष्ट्रपति र प्रधानमन्त्रीले संविधान बुझेकै

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नबुझेको कडा टिप्पणी गरेका छन्। उनले राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन भएको टिप्पणी समेत गरेका छन्। उनले

आजपनि सरकारविरुद्धका मुद्दा जबराले आफ्नै इजलासमा राखे

काठमाडौँ- प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १९ वटा निवेदनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नै इजलासमा राखेका छन् । दुईथरी निवेदनमध्ये साधारण प्रकृतिका निवेदनहरु जबराको इजलासमा परेका हुन् । संवैधानिक इजलासमा तोकिएका निवेदनहरुको पालो

संसद ब्युँताउन विशेषाधिकारबारे विज्ञसँग परामर्श गर्दै सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभा विघटन विषयमा सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । बिहिबार संघीय संसद् नयाँ बानेश्वरमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद् र न्यायिक क्षेत्रका विज्ञसँग परामर्श गर्ने भएका हुन्

माधव नेपाल समुहका कारण संसद विघटन भएको हो: शंकर पोखरेल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि निरन्तर सरकारको बचाउ गर्दै आएका एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निरन्तर वकालत गरिरहेका छन् । सर्वोच्च अदालतमा

काठमाडौंमा छ्याप्छ्याप्ती भेटियो बर्डफ्लु

काठमाडौं । काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर–४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो

कोरोनाबाट सुदूरपश्चिमका प्रदेशका पूर्वप्रमुख मल्लको निधन

काठमाडौं- कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। काठमाडौंस्थित निदान अस्पतालमा उपचाररत पूर्वप्रदेश प्रमुख मल्लको कोरोना संक्रमणबाट बुधबार राति निधन भएको बताइएको छ । उपचारका क्रममै

एमालेका पूर्वसांसद शर्माको निधन

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको बुधबार राति निधन बहेको बताइएको छ । बलम्बुस्थित सशस्त्र

एमाले एकताका लागि अन्तिमसम्म लागिरहेका छौँ: गोकर्ण विष्ट

काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको बिषयमा विभिन्न चर्चा बाहिर आइरहेका बेला आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने बताएका छन् । इमान्दार प्रयत्न गरेमात्रै पार्टी एकता जोगिने संकेत

संसद विघटनविरुद्ध आजबाट सुनुवाई: तत्काल फैसला आउने सम्भावना के छ ?

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको आज प्रारम्भिक सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार: ८ जनाको मृत्यु

एजेन्सी- अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा ८ जनाका मृत्यु भएको छ । क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारा स्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली

एमाले विवाद: याक एण्ड यतीमा सहमति, फोन गर्छु भनेका विष्णु पौडेल नै गायव

काठमाडौं- एमालेको विवाद समाधान गर्न गठित कार्यदल अहिले निस्क्रिय छ । सहमतिको नाममा एक पक्षले जालझेल मात्रै गर्ने र एकोहोरो पेल्ने गरिएकोले औपचारिक रूपमा भएका कार्यदलका दुई बैठक पनि सौहार्द

एसडी मुनीको खुलासा: भारत र ओलीको मिसन एउटै हो

काठमाडौं- नेपाल मामलाका जानकार भारतका प्राध्यापक एसडी मुनीले भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरिरहेकोबारे खुलासा गरेका छन् । उनले भारत र ओलीको मिलेकाले मात्रै भारतले सहयोग गरिरहेको खुलासा