समाचार Archives - Page 856 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सभामुखले बोलाएको छलफलमा जान किन डराए प्रधानमन्त्री ?

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले राजनीतिक परामर्शका लागि प्रधानमन्त्रीसहित शिर्ष नेताहरूलाई बोलाएका थिए । सभामुख सापकोटाले जेठ २८ गते

मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत

काठमाडौं- गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ। गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत मागेका छन्। विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ। ६० सदस्य

गृहमा खगराज, संचारमा नैनकला, राजकिशोर उद्योग र वनमा नारदमनि: आजै सपथ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल विस्तारको तयारी गरेका छन् । आज बिहिबार साँझ नै थपिएका मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम छ । सर्वोच्च अदालतमा संसदविघटनको मुद्दा सुनुवाईको क्रममै रहेका बेला

मन्त्रिमण्डल विस्तार हुँदै: सात मन्त्रीले आजै सपथ खाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल विस्तारको तयारी गरेका छन् । आज बिहिबार साँझ नै थपिएका मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम छ । सर्वोच्च अदालतमा संसदविघटनको मुद्दा सुनुवाईको क्रममै रहेका बेला

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने: दीपक मनाङ्गेले साथ नदिने

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। तर, यसअघि साथ् दिएका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गेले साथ नदिने भएका छन्। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री

जो बहुमतको गफ दिन्छन्, तर विश्वासको मत लिन डराउँछन्

काठमाडौं- १९ वैशाखमा राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उसैदिन आफ्नो दल नेकपा एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्री नियुक्त भए। आफू संविधानको १६८ को १ अनुसार मुख्यमन्त्री

भारतमा अस्वाभाविक मृत्युदर: एकैदिन ६ हजार भन्दा बढीको मृत्यु

काठमाडौं– भारतमा दैनिक संक्रमितको संख्या घटेपनि अस्वाभाविक रूपमा बढेको मृत्युदर भने चिन्ताको बिषय बनेको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरेको भारतमा मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो। बढिरहेको

गण्डकीमा सबै दलको ह्वीप: मुख्यमन्त्रीलाई विश्वासको मत नदिनु

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् । बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को

यसकारण भयो प्रदेश २ मा सत्ता सहकार्य

‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई

इजलासमा न्यायाधिश खतिवडा र अधिवक्ता शम्भु थापा हाबी भएपछि…

काठमाडौं- इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस

यसकारण सम्भव छैन भदौमा कांग्रेसको महाधिवेशन

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन। महाधिवेशनका विषयमा

गुरुङको पनि आजै भाग्यको फैसला: आफू बस्न नपाए कुर्ची भाँच्ने तयारी

कास्की- एमालेको ‘विद्रोही’ माधव नेपाल समूहको मतले कर्णाली र सुदूरपश्चिममा माओवादी मुख्यमन्त्रीको पद जोगिएलगत्तै बिहीबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ विश्वसको मतको परीक्षामा सहभागी हुँदैछन् । तर, बुधबारसम्म