
सरकारमाथि अर्को सङ्कट: खोप नदिएको भन्दै पेट्रोलियम पदार्थको
काठमाडौं- कोरोनाविरुद्धको खोप उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् । पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरूले आइतबारदेखि ढुवानी