मन्त्रिमण्डलमा ओलीसहित पाँच जना मात्रै: बिष्णु पौडेल यथाबत
काठमाडौं-सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद जम्मा पाँच सदस्यीय बनाइदिएको छ । सर्वोच्च अदालतले मंगलबार २० मन्त्रीलाई पदमुक्त गरेपछि यस्तो अवस्था आएको हो । अदालतले अन्तरिम आदेश दिएसँगै अब











