समाचार Archives - Page 811 of 3422 - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

ओलीले मागे सरकार बचाउन माधव नेपालसँग सहयोग

काठमाडौँ- दोस्रो तहका नेताहरूको सक्रियता र निरन्तरको अनौपचारिक छलफलपछि बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल वार्तामा बसे पनि निष्कर्षमा पुग्न सकेनन्। पार्टीभित्रको शक्ति बाँडफाँट

जसपा विवादको छिनोफानोमा लाग्यो निर्वाचन आयोगमा

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेको छ ।आयोगले मंगलबार बसेको पदाधिकारी बैठकमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा जसपाको आधिकारिकता विवाद निरुपणका

फाइल तस्बिर
पाल्पाको दोभानमा भिषण पहिरो: ६ घर बगे, कैयौँ बेपत्ता

पाल्पा — पाल्पामा भिषण पहिरो गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउएको छ भने एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत हिउदेखोला नजिकै बिहिबार खसेको

रुपा प्रकरणमा सर्वोच्चले भन्यो: जातीय छुवाछूत दण्डनीय अपराध

काठमाडौं- सर्वोच्च अदालतले जातका आधारमा व्यक्तिविरुद्ध छुवाछूतको भेदभाव गरिनुलाई क्रुर र अमानवीय भन्दै बुधबार कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संविधान र कानुनले जातीय भेदभावलाई

ओली नेपाल संवाद: भित्र अर्कै, बाहिर हल्ला अर्कै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी

नेपाल टेलिकम डुबाउन गम्भीर चलखेल

काठमाडौं । गत असार ९ गते बिहान ५ बजेर ५५ मिनेटदेखि ८ बजेर १५ मिनेटसम्म नेपाल टेलिकमका सेवाहरु पूर्ण अवरुद्ध भएाा थिए । दुई घण्टा २० मिनेट सञ्चार बिच्छेद भएको

ओली-नेपालबीच गम्भीर संवाद: संयुक्त वक्तव्य आउने दाबी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष

एमालेकै नेताहरु एकता भाँड्न लागिरहेको प्रदीप ज्ञवालीको खुलासा

काठमाडौं- नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले नेकपा एमालेकै केहि नेताहरू पार्टी एकता हुन नदिन लागिपरेको खुलासा गरेका छन् । वार्ताबारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो खुलासा गरेका हुन् । प्रवक्ता

माधव नेपालको प्रस्ताव ओलीले सुन्नै चाहेनन्, बिचमै उठे नेपाल

काठमाडौं- एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेट सोंचेजस्तो बन्न सकेन । कार्यदल बैठकले बनाएको समहतीभन्दा आह्रा गैर दुई नेताहरूले आफ्ना अडान राखेपछि

बार्गेनिङ नमिलेपछि निर्वाचन आयोगमा निवेदन: माओवादी केन्द्र खारेज नहुने

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। पूर्वमाओवादीकै नेताहरूले निवेदन दर्ता गराएका हुन् । यो निवेदन

ओली-नेपाल भेटवार्ताको तयारी: नयाँ सहमति हुँदै

काठमाडौं– विभाजनको डिलमा पुगेको नेकपा एमालेको विवाद टुंगो लाग्ने भएको छ । अन्तिम सहमतिको लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। ओली

डब्लूएचओले पत्ता लगायो कोरोनाको नयाँ औषधि: निकै प्रभावकारी भएको दाबी

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस संक्रमितको उपचारका लागि नयाँ औषधि पत्ता लागेको बताएको छ । डब्लूएचओका अनुसार कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि विभिन्न परीक्षणबाट प्रभावकारी पुष्टि भएकाले यो