नायिका जेनी कुँवरले गरिन् आत्महत्या - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नायिका जेनी कुँवरले गरिन् आत्महत्या



काडमाडौं- पछिल्लो समय विवादमा तानिने गरेकी नेपाली नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् ।

बिहिबार थापागाउँस्थित सनसाइन अपार्टमेन्टमा उनको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो ।

बिहिबार राति ९ बजे आसपासमा उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।