सर्वोच्चमा फैसलाको तयारी: सुरक्षा व्यवस्था ब्यापक बढाइयो
काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सर्वोच्च अदालतले फैसलाको तयारी गरेपछि काठमाडौं उपत्यकाको सुरक्षा ब्यबस्था कडा पारिएको हो प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने












