
सर्वोच्चको फैसला लगत्तै प्रचण्ड पुगे माधव नेपाल निवास
काठमाडौं– सर्वोच्चको फैसलापछि नेताहरूको सक्रियता बढेको छ । यस्तै सर्वोच्चले संसद पुनर्स्थापना गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।