
ओलीलाई अर्को सरप्राइज: प्रचण्ड-विप्लव एकतातर्फ
काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हटेको अर्कोदिन नै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थपूर्ण भेट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी