समाचार Archives - Page 787 of 3424 - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ओलीले नेपाललाई अध्यक्ष बनाउने भनेपछि शंकर पोखरेल तनावमा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको खबर सार्वजनिक भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले ओली समूहका

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। आजको

विमिलेन्द्र निधिसँग बिच्किए अमरेशकुमार

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह पार्टीका उपसभापति विमिलेन्द्र निधिसंग बिच्किएका छन् । उनले निधिप्रति असन्तुष्टि राख्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। पार्टीको क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोश व्यक्त

ओलीलाई अध्यक्षबाट हटाउने तयारी गर्दै माधव नेपाल समूह

काठमाडौं- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहको बैठकमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने आवाज चर्किएको छ । काठमाडौंमा मंगलबार बसेको बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सांसदहरूको बैठकमा यस्तो आवाज उठेको हो।

उद्योग र व्यवसायका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं– कोरोना महामारीका कारण थलिएका उद्योग–व्यवसायलाई राहत प्याकेज ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी

ओलीको नजर संविधानमै: धारा ७६ (५) संशोधन गर्न पहल गर्ने निर्णय

काठमाडौं- नेपाल कम्यनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा ५ मै अड्किएका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा ओलीले संविधानको धारा ७६ (५) संशोधनका लागि

खुरुक्क राजीनामा फिर्ता लिनुस्, कुरा पछि गरौँला भन्दै निस्किए माधव नेपाल

काठमाडौं- एमाले वरिष्ठ नेता माधव कुमार नेपालको साथ छोडेर ओली समुहमा लागेको भनिएका नेता भीम रावललाई नेता नेपालले भेट गरेका छन् । एमाले मदह्व समुहको बैठकमा अनुपस्थित भएपछि रावललाई भेट्न

ओलीले भने: देउवा र प्रचण्डले राष्ट्रपतिलाई महाअभियोग लगाउने सपना नदेख

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्। उनले महाभियोगको सपना नदेख्न चेतावनी

माधवलाई दोस्रो अध्यक्ष बनाउन तयार छु: केपी शर्मा ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकताका लागि थप लचिलो हुने भएका छन् । उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका

कांग्रेस सांसद अमरेशकुमारले सांसदबाट राजीनामा घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सिंहले आज राजीनामा घोषणा गर्न लागेको

देउवालाई गगन थापाको चेतावनी: ‘गैरकानुनी काम नगर्नुहोस्’

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको कानुनमा नभएको काम नगर्न चेतावनी दिएका छन् । उनले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको भन्दै सचेत

मन्त्रीको टुङ्गो लगाउने माओवादीको तयारी, के हो प्रचण्डको योजना ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ। सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्न लागेको हो।