समाचार Archives - Page 771 of 3422 - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

बेन स्टोक्सलाई मानसिक समस्या

काठमाडौं- कोभिड–१९ महामारीपछि भएका केही प्रतियोगितामा उपाधि दाबेदार मानिएका खेलाडीले सो प्रतियोगिताको दबाब झेल्न नसकेको र मानसिक रूपमा फिट रहन भन्दै प्रतियोगिताबाट नाम फिर्ता लिने क्रम जारी छ। जापानकी टेनिस

सोमबार मन्त्रिपरिषद् बिस्तार हुने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर

ओलीले अध्यक्ष नछाडे एमाले एकता नहुने

काठमाडौँ- नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्री पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएकी छन् । पार्टी र कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थामा पुर्‍याउने मुख्य जिम्मेवार अध्यक्ष ओली भएको

‘गफाडी रवीन्द्र, ठेकीमा गोबर भरेर घिउ बेच्ने कुरा गरे’

काठमाडौं- केहिदिन यता विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र चर्चा र विवादको केन्द्रमा छन् । उनको दस्तावेज र प्रस्तावलाई लिएर पक्ष र विपक्षमा बहस तातेको छ । देशव्यापी माहोल तताएको

आजको मौसम: भारी वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौं- आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइ सकेको जनाएको छ । यही १५ साउनमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका

माधवलाई अध्यक्ष बनाउने प्रस्तावको ओली समूहमै विरोध

काठमाडौं- नेकपा एमालेको समस्या समाधान गर्न लगातार प्रयास भैरहेपनि समाधान भने हुन सकेको छैन । शनिवार पनि एकताको प्रयासस्वरूप विघटित कार्यदलले छलफल गरेको थियो । उक्त छलफलपछि एमाले नेता गोकर्ण

‘हस्ताक्षर’ले अड्कायो एमाले एकता

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर

मध्यरातमा मेलम्चीमा भिषण बाढी, रेडियो मेलम्चीको भवन बग्यो

काठमाडौं- बाढीले थिलथिलो बनेको मेलम्चीमा एउटा पिडा सेलाउन नपाउंदै मध्यरातमा फेरि भिषण बाढी आएर बितण्डा गरेको छ । शनिबार मध्यरातमा मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ। राति १२

तुइन तार्ने धामीको बयान: जयसिंह भेलमा बगेपछि भागेका थिए एसएसबीका सुरक्षाकर्मी

दार्चुला- कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली

सशस्त्र प्रहरीमा उतारचढाव: अब लगातार दुई ब्याचका चार आईजीपी

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्को ब्याचका दुई जना नेतृत्वमा पुग्ने देखिएको

भारतबाट फर्केलगत्तै निधिको अर्थपूर्ण सक्रियता: पार्टीलाई छैन जानकारी

काठमाडौं । भारत पुगेर फर्किएका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो सक्रियता झनै बढाएका छन्। एकाएक भारत पुगेको भन्दै शंकास्पद चर्चा चलिरहेकै बेला उनी भारतबाट फर्किएलगत्तै सक्रियता बढाउनुलाई अर्थपूर्ण मानिएको