समाचार Archives - Page 752 of 3422 - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

थाहा नगरपालिकाको ह्याट्रिक, लगातार तीन वर्ष बन्यो उत्कृष्ट

मकवानपुर- मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ल्ला समन्वय समितिको छैठौँ जिल्ला सभाको

महानगरको कार्यालयमा अख्तियारको छापा: फाइल नियन्त्रण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकामा छापा हानेको छ । अख्तियारले राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले महानगरको राजश्व शाखाको फाइल नियन्त्रणमा

एमालेबाट राजीनामा दिएका डाँगी बने मुख्यमन्त्रीको प्रमुख सल्लाहकार

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै बिहिबार साझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा

लुम्बिनी प्रदेशका मन्त्रीमाथि एमालेले चलायो कारबाहीको डण्डा

काठमाडौं- लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी चार दलीय गठबन्धनलाई सहयोग गरेको भनेर एमालेले नवलपरासीका सांसद अजय शाहीमाथि आर्बाहिको डण्डा चलाएको छ । उनलाई एमालेले स्पष्टीकरण मागेको

देउवामाथि विष्णु रिजालको व्यंग्य: ‘सक्षम व्यक्ति कसरी असफल हुनुभयो ?’

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि व्यंग्य गरेका छन् । उनले एकमहिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै व्यंग्य गरेका हुन् । देउवा

मौद्रिक नीति आज सार्वजनिक हुने, महामारीमा कस्तो आउला सहुलियत ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको हिजो साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको

रेल सञ्चालन नहुने संकेत: सम्झौताबाट ‘ब्याक’ भयो भारतीय कम्पनी

काठमाडौं । कर्था जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका

लुम्बिनीमा बजेट संशोधन हुने, सञ्चार विधेयक खारेज गरिने

बुटवल- लुम्बिनी प्रदेशमा अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने भएको छ । हिजोमात्रोई नियुक्त भहेका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने बताएका छन् । पत्रकारहरुसँग कुरा

कांग्रेस, माओवादी र जसपाबाट उपप्रधानमन्त्री र मन्त्री बन्न चाहनेको ताँती

काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको शुक्रबार एक महिना पुगेको छ । तर अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस,

एकाएक बढ्दै भारतमा सङ्क्रमितको सङ्ख्या

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

गगनको नजरमा ओली- ‘दिनको एउटा काण्ड घटाउने, फेरि त्यहि ढाकछोप गर्ने’

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद तताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कठैबराको संज्ञा

एमालेले भन्यो: लुम्बिनीमा सरकार फेरबदल संविधानसम्मत छैन

काठमाडौं- लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव र नयाँ मुख्यमन्त्री छनोट प्रक्रिया असंवैधानिक र कानुनविपरीत भएको नेकपा एमालेले प्रतिक्रिया दिएको छ। बुधबार विपक्षी दलले