समाचार Archives - Page 751 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

माओवादी केन्द्रीय कमिटीमा प्रचण्डको चर्को विरोध

काठमाडौं- माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध भएको छ । शनिबारदेखि बसेको केन्द्रीय कमिटिको बैठकमा पार्टीको विभिन्न तहका अधिवेशनहरूको प्रचण्डले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा

माओवादी बैठक: प्रचण्डले पेश गरे ५२ पृष्ठ लामो विधान

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५२ पृष्ठ लामो विधान पेश गरेका छन्। यसलाई जारी केन्द्रीय कमिटी बैठकले आवश्यक संशोधनसहित पारित गरेपछि लागु हुनेछ।

गठबन्धनसँग माधव नेपालले भने: राजनीतिक नियुक्त सल्लाहमा गरौँला

काठमाडौं- सत्ता गठबन्धनसंग नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले तत्काल राजनीतिक नियुक्ति नगर्न आग्रह गरेका छन् । नेपाल समुहले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू छलफल र सल्लाहमा गर्न आग्रह समेत गरेको

माओवादी स्थायी कमिटी बैठक सकियो: यस्ता छन् निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को आज बिहान बसेको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय

एमालेले भन्यो : अफगानिस्तानबाट नेपाली छिटो फर्काउ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । एमाले विदेश विभागका प्रमुख डा.राजन भट्टराईले संसदमा विपक्षीका तर्फबाट यो विषय उठाइएको पनि धेरै

नयाँ रणनीतिमा माधव नेपाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधव नेपालले रनानिरी फेरेको चर्चा चल्न थालेको छ । पछिल्ला क्रियाकलाप र अभिव्यक्तिले पनि नेता नेपालले रणनीति फेरेको छनक दिने गरेको छ ।

ओलीले नियुक्त गरेका राजदूत आचार्य, खतिवडा र पाण्डेलाई तत्काल फिर्ता बोलाइने

काठमाडौं- तत्कालिन केपी ओली सरकारले गरेका निर्णयहरू भटाभट खारेज गरिरहेका बेला केहि देशका राजदूतहरूलाई पनि सरकारले तत्काल फिर्ता बोलाउने भएको छ । ओली सरकारले नियुक्त गरेका तीनजना राजदूतहरूलाई तत्काल फिर्ता

काबुलबाट ३ सय नेपाली अमेरिकाले फर्काउने

काठमाडौँ- अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले

सदस्यबाट पनि हटाइए ठाकुर र महतो

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसहित १६ जना नेतालाई केन्द्रीय समितिबाट हटाएका छन्। आगामी भदौ १ र २ मा बस्ने भनिएको जसपाको केन्द्रीय समितिको

प्रचण्डले स्वीकारे कमजोरी, एमसीसीप्रति नरम

काठमाडौं- तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ। केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले

यसकारण कांग्रेसको वैधानिकता संकटमा पर्दैन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन फेरि सार्ने निर्णय गरेको छ । पटकपटक स्थगित हुँदै आएको महाधिवेशन आफू इतर समुहको असन्तुष्टिका बावजुद सभापति शेरबहादुर देउवाले सारेरै छाडे ।

राजधानी कब्जा गर्न काबुल नजिकै पुगे तालिबानी

काठमाडौं- अफगानिस्तानको राजधानी काबुल फेरि डरको छाँयामा परेको छ। आधाभन्दा बढी अफगानिस्तान कब्जा गरेका तालिवानहरू राजधानी नजिकै पुगेका छन् । तालिबानले शनिबारसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी कब्जा गरेको दाबी