समाचार Archives - Page 745 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

केपी ओली तानाशाह थिए, उनीविरुद्ध विद्रोह गर्‍याैं: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुले अहिले गरेको विद्रोह नै भएको बताएका छन् । उनले केपी ओलीको तानाशाही र निरंकुश व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोह गरेको बताएका छन् ।

कुलमानविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफू नै रहेको दावी गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । शाक्यले कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गर्दै

माधव नेपाल समूहको पार्टीको नाम र चुनाव चिन्ह ‘फाइनल’

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह समेत टुंगो लगाएको छ । पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको र अध्यादेश जारी हुने समय

अध्यादेश सर्वोच्चको आदेशविपरित भएको पुष्टि, अबहेलना मुद्दा लाग्नसक्ने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठक अन्त्य गरेलगत्तै ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सर्वोच्च अदालतको आदेशविपरित रहेको पाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फुटाउन सहज हुनेगरी ल्याइएको अध्यादेश

अध्यादेशबारे गगन थापाका दुईथरी भाका

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले ल्याएको अध्यादेशबारे दुईथरी भाकामा विरोध गरेजस्तै गरेर ढाकछोप गर्ने प्रयास गरेका छन् । उनले पहिले ओलीले अध्यादेश ल्याउँदा समर्थन गर्नेले अहिले

ओलीले १४ सांसदलाई गरेको कारबाही नै गैरकानुनी

काठमाडौं- नेकपा (एमाले)ले सर्वोच्च अदालतको आदेशविपरित पार्टीको ह्विप उल्लंघन गरेको भन्दै १४ जना सांसदलाई कारबाही गरेको छ । जबकी संसद पुनर्स्थापना गर्दा देउवालाई मत दिनलाई कारबाही गर्न नमिल्ने स्पष्ट रूपमा

प्रधानमन्त्री देउवा र डा केसीबीच ५ बुँदे सहमती: अनसन स्थगित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा गोविन्द केसीले भदौ ३ गतेदेखि घोषणा गरेको सत्याग्रह कार्यक्रम स्थगित गरेका छन्। देउवा र केसीबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको थियो।

राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेतासमेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने बताएका छन् । एमालेका निर्वाचन विभाग प्रमुख खरेलले दल विभाजन गर्ने

राष्ट्रपतिले अध्यादेश तत्काल जारी नगर्ने

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । दल विभाजन सम्बन्धी अध्यादेश कार्यालयमा आइपुगेको बताइएको छ । स्रोतका अनुसार अनुसार अध्यादेश आजै जारी हुने सम्भावना

काठमाडौंमा प्रहरी र युवासंघको झडप: १२ बढी घाइते

काठमाडौं- काठमाडौंको नयाँ वानेश्वरमा प्रहरी र युवासंघबीच झडप भएको छ । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेका युवा संगठन युवा संघ नेपालले विरोध प्रदर्शन गरेको थियो । युवा संघ नेपालले

जसपामा पनि बबन्डर: २० जना केन्द्रीय सदस्यले छाडे उपेन्द्रको साथ

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विष्णु जंगबस्नेतसहित १८ जना केन्द्रीय सदस्य र

योगेश भट्टराईले पनि माधव नेपाललाई साथ नदिने

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि माधव नेपाललाई साथ् नदिने भएका छन् । उनले नेता नेपालको निर्णयको विरोध गर्दै दुई नेताहरूले सम्झौता गर्नुपर्ने बताएका छन् । पार्टी विभाजन