![](https://himalpost.com/wp-content/uploads/2021/08/mahakali-tuin.jpg)
दार्चुला घटनामा भारतीय सुरक्षाकर्मी नै दोषी भएको छानबिन
काठमाडौं- दार्चुला तुइन प्रकरणमा भारतीय एसएसबी दोषी रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमै घटना भएको निष्कर्षसहित छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ। उक्त घटनाबारे बुझाएको