शंकर पोखरेलविरुद्ध बिमलाले हालेको मुद्दा प्रहरी कार्यालयबाटै गायब
काठमाडौं- आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलसहित चार जनाविरुद्ध बुटवल प्रहरीमा किटानी जाहेरी हिएकी थिइन् । बुटवल प्रहरीले दर्ता











