डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, केहीबेरमा सपथ हुने
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको जानकारी दिएको छ । खड्कालाई