
मिडियाबाट भएको प्रचार ठिक होइन: देवेन्द्र पौडेल
काठमाडौं- माओवादी केन्द्रका नेता एवं नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले उद्योगमन्त्री गजेन्द्र हमाल संविधान अनुसार मन्त्री बनेकाले यसमा न्यायक्षेत्रलाई जोड्न आवश्यक नभएको बताएका छन्। शनिबार बिहानै शहीदलाई माल्यार्पण गर्न पुगेका पौडेलले