समाचार Archives - Page 642 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सुडानमा ‘सैनिक कू’, सेनाले गोली हान्दा कैयौँ प्रदर्शनकारीको

एजेन्सी- सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको ज्यान गएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १४० जना घाइते भएका छन् । सत्ता कब्जाको विरोधमा प्रदर्शन

पालिकास्तरमा क्रान्तिकारी नेतृत्व छान्न घनश्यामको आग्रह

काठमाडौँ- पालिकासस्तरीय अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका उप–महासचिव घनश्याम भूसालले क्रान्तिकारी नेतृत्व छान्न आग्रह गरेका छन् । पालिका अधिवेशनले क्रान्तिकारी र लोकतान्त्रिक नेतृत्व ग्यारेन्टी गर्न सक्ने नेतृत्व छनोट गर्न सके पार्टीभित्र

देउवाको आफ्नै दाउ: कांग्रेस महाधिवेशन तत्काल नहुने

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। पार्टी विधान र संविधानअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्न असफल उनी अझै

राष्ट्रिय सभाका २० सांसद पदमुक्त हुँदै, यस्तो छ नामावली

काठमाडौं- आगामी फागुन २० गते बीस जना राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिने भएको छ। संविधानको धारा ६८ को उपधारा ३ र राष्ट्रिय सभा नियमावली २०७५ को नियम २०८

यौन दुर्व्यवहारमा फसेका युवराज, झलनाथको जोडबलमा बने निगमको अध्यक्ष

काठमाडौँ- मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । विवादित छबीका अधिकारी निगमका अवकासप्राप्त कर्मचारी हुन् । उनले ३४ वर्ष काम गरेर डेढ वर्षअघि अनिवार्य अवकाशबाट

सबैभन्दा खराब मानवीय संकटमा अफगान, चरम भोकमरीले बेहाल बन्दै

बीबीसी- अफगानिस्तानमा चरम भोकमरी सुरू भएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल अत्यावश्यक कदम नचाले दसौँ लाख अफगान नागरिकले यो हिउँदमा भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएको छ

वायु सेवा निगममा नयाँ अध्यक्ष नियुक्त: भन्छन्- राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज भएको बैठकले निगमका पूर्व कर्मचारीसहित रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त

एमालेको ७५३ पालिकामा अधिवेशन आज हुँदै, ओलीले वार रुमबाट उद्घाटन गर्ने

काठमाडौं- नेकपा (एमाले) ले आज मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ। सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ

चार पूर्वप्रधानन्यायाधीशले पनि चोलेन्द्र शमशेर जबराको राजीनामा

काठमाडौ- चार पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेका छन्। सोमबार विज्ञप्ति निकालेर उनीहरूले जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन्। विज्ञप्ति निकाल्नेमा पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ

प्रधानन्यायाधीशसँग एउटा विकल्प मात्रै

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा संकटमा पुगेका छन् । कार्यपालिकादेखि संवैधानिक आयोग र राजनीतिक नियुक्तिसम्म भाग खोजेको तथा न्यायालय सुधारको अभियानमा बाधक बनेको आरोपपछि प्रधानन्यायाधीश राणा एक्लिदै गएका छन् । आफूमाथि

परिचयपत्र नभएकालाई कोठा भाडामा नदिन गृह मन्त्रालयको निर्देशन

काठमाडौं- विदेशी नागरिक अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास गरिरहेको भन्दै सरकारले परिचयपत्रविना कसैलाई पनि घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत गृहमन्त्रालयले पहिचान खुल्ने

सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

खार्तुम – सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा