समाचार Archives - Page 628 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

चोलेन्द्रको पक्षमा आन्दोलन गर्ने ५० जना पक्राउ

काठमाडौं– आन्दोलनरत न्यायाधीशहरुको विरोधमा उत्रिएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्षधरका ५० जना पक्राउ परेका छन् । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि प्रधानन्यायाधीश राणाको समर्थनमा उत्रिएका ५०

पौडेलले मागे देउवासँग औपचारिक धारणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको विवादको विषयमा पार्टीको औपचारिक धारणा दिन इन्कार गरेका छन्। २७ कात्तिकमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा उनले ‘न्यायालयको विवादमा पार्टीहरूले

माओवादीसँग पार्टी एकता गर्न विप्लवले राखे यस्ता सर्त

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्न सर्त अगाडि सारेका छन् । विप्लवले माओवादीसँग एकता गर्न सकिने भन्दै सर्त अगाडि सारेका

जबरालाई रोक्न सर्वोच्चमा न्यायाधीशको आजपनि धर्ना

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश रोक

सर्वोच्च परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बारले आज पनि मूल गेटमा नै प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत परिसर र गेट

आइतबार र सोमबार सार्वजनिक विदा

काठमाडौं – धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा

कतार जानेलाई थप समस्या: नेपाललाई ‘रेड जोन’मा राख्यो

काठमाडौं- कतारले नेपाललाई कोरोना रेड जोनमा राखेको छ । यससँगै वैदेशिक रोजगारी र अन्य कामका लागि कतारमा जाने नेपालीहरूले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक

प्रचण्ड डिस्चार्ज हुँदै, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि मेडी सिटी अस्पताल भर्ना भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज डिस्चार्ज हुने भएका छन् । पार्टीको कार्यक्रमले डोल्पा पुगेका प्रचण्ड त्यहान्बता फर्किएलगत्तै बिरामी परेका

कांग्रेसको केन्द्रीय कमिटि बैठक आज, विभिन्न समिति गठन गरिने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कमिटिको बैठक आज आइतबार बस्दैछ । १४ औँ महाधिवेशनको तयारी गर्न नेपाली कांग्रेसको केन्दीय समिति बैठक बस्न लागेको हो । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर

भारतमा प्रतियुनिट ३२ रुपैयाँमा बिक्री भयो नेपाली बिजुली

काठमाडौं- भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।

ओलीकै निर्देशनबमोजिम प्रतिनिधि छनोट, ओलीले चाहेजस्तै आए प्रतिनिधि

काठमाडौं- एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन

‘एमाले ओलीको प्राइभेट कम्पनी हो, कांग्रेससँग प्रतिस्पर्धा हुनै सक्दैन’

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमाले केपी ओलीको प्रालि भएको टिप्पणी गरेका छन् । तनहुँमा काँग्रेस म्याग्दे गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा नेता पौडेलले यस्तो टिप्पणी