समाचार Archives - Page 627 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

मन्त्री श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप पटेल नियुक्त

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप कुमार पटेल नियुक्त भएका छन् । मन्त्री श्रेष्ठको सचिवालयले पटेललाई स्वकीय अधिकृत तहमा नियुक्त गरिएको जानकारी दिएको

गठबन्धनका दललाई झट्का: चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने

काठमाडौं- नेपाली कांग्रेसले आगामी चुनावमा गठबन्धन नगर्ने भएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । उनले चुनावमा कांग्रेस

अन्य पार्टीबाट आएका सबै सिधै नेकपा (एस)को केन्द्रीय सदस्य

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अन्य पार्टी छाडेर आएका सबैलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । माओवादी, एमाले तथा माले समूह परित्याग गरी एकीकृत समाजवादीमा आएकालाई केन्द्रीय समितिमा मनोनित

देउवाकै नेतृत्वमा मुख्य कमिटी, विधान महाधिवेशन पनि हुने

काठमाडौँ– कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ। बुढानीलकण्ठस्थित देउवा निवासमा आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति देउवाको नेतृत्वमा महाधिवेशनको मूल

ब्याजदरका राष्ट्र बैंकको नयाँ व्यवस्था, यस्तो छ पछिल्लो सर्कुलर

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी छ। केन्द्रीय बैंकले यही कात्तिक ३ गते

अमेरिकामा कामदारको चरम अभाव: उद्योगहरू बन्द हुने अवस्थामा

एजेन्सी- चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वका आधा मानिसले जागिर गुमाएका थिए । यसको ठिक विपरीत अहिले अमेरिकामा करोडौँ मानिसले जागिरबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिकामा

फेरि बढ्यो हवाई भाडा: सबैभन्दा बढी काठमाडौ-धनगढी उडानमा

काठमाडौं- इन्धनको भाडा बढेसँगै नेपाल वायु सेवा सञ्चालकले हवाई भाडा बढाएका छन्। संघले परिमार्जन गरेको नयाँ भाडादरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनमा आन्तरिकतर्फ

सोमवार पनि सार्वजनिक विदा

काठमाडौँ – बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन्। कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको

कांग्रेसले बनायो महाधिवेशन समिति: कसले के पाए जिम्मा ?

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठन गरेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले देउवाको संयोजकत्वमा केन्द्रीय समितिका सबै

रविन्द्र मिश्र ‘दरबार’सँग मिसिए

काठमाडौँ । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने भएको छ। विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई-तिहाइ बहुमतका साथ एकताको सहमति

बैठकमै देउवाले गगन थापालाई भने: ‘बोल्न पाइँदैन’

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादबारे बोल्दा समसामयिक विषयमा बोल्न पाइँदैन भन्दै रोक्ने प्रयास गरेका छन् । केन्द्रीय समिति बैठकमा नेता गगन थापाले सर्वोच्च अदालतमा

देशभरका अदालत ठप्प हुने

काठमाडौं – नेपाल बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आइतबार सर्वोच्च परिसरमा जारी धर्नामा बोल्दै शाक्यले सर्वोच्चबाट शुरु भएको