समाचार Archives - Page 626 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

स्थिति भयावह भएपछि दिल्लीमा फेरि लकडाउन

दिल्ली । वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् ।

प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल पदबाट राजीनामा नदिने संकेत गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै विग्रहको बाटो त्यागेर वार्तामा आउन कानुन व्यवसायी तथा न्यायाधीशलाई आग्रह

आन्दोलनरत पक्षलाई प्रधानन्यायाधीशले वार्तामा बोलाए

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । निजी सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न बार र

अष्ट्रेलियाले जित्यो टि२० विश्वकप: पहिलो पटक बन्यो च्याम्पियन

एजेन्सी – शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले पहिलो पटक आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक

कांग्रेसले तोक्यो सात कमान्डर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि सात कमान्डर तोकेको छ । महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा कांग्रेसले कमान्डर तो केको छ । आइतबार

प्रतिनिधि चयनले एमालेमा ठुलो असन्तुष्टि: निर्वाचित सांसदले नै पार्टी छोड्दै

काठमाडौं- नेकपा एमालेमा महाधिवेशन प्रतिनिधि चयनले ठुलो असन्तुष्टि देखिएको छ। विभिन्न स्थानमा ओली समूहले एकलौटी गरेको भन्दै विरोध समेत हुन थालेको छ । शनिबार कैलालीमा प्रतिनिधि चयनमा ठुलो षड्यन्त्र भएको

पाकिस्तानका कप्तान बाबर आजम विश्वकपमा सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकप २०२१ का प्रमुख दाबेदारको रुपमा छन् । पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका बाबर प्रतियोगिताकै सर्वोत्कृष्ट

‘बा’ भन्नेहरू सबै मालामाल, मध्यमार्गी नेताहरू तनावमा

काठमाडौं- नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनमा अध्यक्ष केपी शर्मा ओलीको जयजयकार गर्नेहरूले मात्रै मौका पाएको भन्दै विभिन्न स्थानमा असन्तुष्टि बढेको छ । त्यतिमात्रै होइन एमालेमा तत्कालिन वरिष्ठ नेता

फाइनलमा कप्तान विलियम्सनको उत्कृष्ट ब्याटिङ

एजेन्सी – कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङमा आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई १ सय ७३ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस

जब पार्टीको बैठकमै प्रकाशमानले शेरबहादुरलाई हप्काए

काठमाडौं- आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कमिटि बैठक निकै रोचक बन्यो । पार्टी कार्यालयमा बस्न नसकेर पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानिलकण्ठमा बसेको बैठकमा नेताहरूले एकले अर्कोलाई मज्जैले पलपाल

माओवादी छोडेपछि मालामाल: झा लाई नेकपा (एस)मा चिट्ठा

काठमाडौं- नेकपा माओवादी केन्द्र छोडेका रामचन्द्र झा नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनीत भएका छन् । माओवादी केन्द्र परित्याग गरेका झा औपचारिक रूपमा पार्टी प्रवेश नगर्दै एकीकृत समाजवादीको केन्द्रीय सचिवालय

एमाले महाधिवेशन प्रतिनिधि चयन: ओलीकै क्षेत्रमा समस्या

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामै एमालेमा विवाद देखिएको छ । देशैभर निर्विरोध महाधिवेशन प्रतिनिधि छनौट गरेको एमालेले ओलीकै जिल्लामा निर्वाचनमार्फत् प्रतिनिधि छानेको छ । देशभर आफ्नै