
चोलेन्द्रले गरेका विवादित फैसलाका कागजपत्र सङ्कलन गर्दै बार,
काठमाडौं- प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ । मंगलबार साँझ बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम