विद्यालय गुणस्तर सुधार अनुदानमा करोडौंको चलखेल, सेटिङमा धन्दा
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विश्व बैंकको ऋण सहयोगबाट सञ्चालित योजनामा करोडौं रुपैयाँको चलखेल भएको खुलासा भएको छ। मन्त्रालय अन्तर्गतको इभेन्ट परियोजना शाखालाई एक कर्मचारीले भ्रष्टाचारको अखडा बनाएका











