समाचार Archives - Page 587 of 3423 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

देउवा र सिटौलाबीच नयाँ सहमति: उपसभापति र महामन्त्रीमा

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल सभापति शेरबहादुर देउवाकै प्यानलबाट १४औँ महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता पौडेललाई आफ्नो समूहबाट महामन्त्रीको

बैठकबाट बाहिरिए प्रकाशमान: साझा उम्मेदवारको कुरा मिलेन

काठमाडौं । संस्थापनइतर समूह फेरि पनि साझा उमेदवार तय गर्न असफल भएको छ । शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिएपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको भेला साझा उमेदवार तय गर्न असफल

शौचालय अनुगमन गर्न निस्किएका मन्त्री आले, कर्मचारीसँग ‘फायर’

पर्यटन नागरिक तथा उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमान स्थल पुगेर शौचालयको अनुगमन गरेका छन् । विराटनगर विमानस्थलमा पुगेका मन्त्री आलेले शौचालयको अनुगमन गरेका हुन् । विमानस्थल भित्र फोहोर देखेपछि

ओली शासनबाट देश मुक्त भयो, त्यही हो हाम्रो उपलब्धि: देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि देश केपी ओलीको शासनबाट मुक्त भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले आफू आएपछि डर

मुद्दामा एकमत भए ओली र प्रचण्ड

काठमाडौं । लामो समयपछि एउटै मञ्चमा उपस्थित भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एउटा मुद्दामा एकैठाउँमा भएका छन् । कांग्रेस महाधिवेशनमा दुई नेता उपस्थित हुँदा चासोले हेरिएको थियो

कांग्रेस महाधिवेशन: जब प्रचण्डले ओलीलाई औँला देखाए…

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । आज सुरू भएको महाधिवेशनको उद्घाटन सत्रमा सबै दलका प्रमुखहरू उपस्थित भएका थिए । दिउँसो १ बजे सुरु

युएईमा अब हप्तामा ३ दिन बिदा

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) मा अब सरकारी कार्य दिन र समय परिवर्तन हुने भएको छ । आगामी नयाँ वर्ष जनवरी १ देखि त्यहाँको शारजाह शहरमा लागू हुने नयाँ नियमअनुसार

ओलीले नबोल्दै हिँडे प्रचण्ड र माधव नेपाल

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा

ओलीलाई संकेत गर्दै प्रचण्डले भने: एक्लै हिड्नेहरू ओरालो लागे

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना

कांग्रेसको कार्यक्रममा ओली बोल्दाबोल्दै माइक बन्द

नेपाली काँग्रेसको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा माइक बन्द भएको छ । उनी बोल्दाबोल्दै माइक काटिएको हो । ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न

माधव नेपाललाई हेर्दै केपी ओली मुसुमुसु हाँसेपछि…

काठमाडौं- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिन पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेस कार्यकर्ताले प्रारम्भमा हुटिङ गरेपछि अर्का अथिति एमालेका अध्यक्ष केपी शर्मा ओली मुसुमुसु हासेका

ओलीलाई संकेत गर्दै प्रचण्डले भने- हामीले एकले अर्कोलाई प्रधानमन्त्री बनाएका हौँ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर प्रधानमन्त्री बनाएको चर्चा गरेका छन् । उनले भारतीय नेताले भनेको प्रसङ्ग उप्काउँदै नेपालमा एकले अर्कोलाई