समाचार Archives - Page 521 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

एमालेमा मध्यमार्गी नेताहरू झनै कमजोर, बिस्तारै पाखा लाग्दै

विराटनगर । नेकपा एमाले प्रदेश १ मा १० बुँदे समझदारी गर्ने पक्षधर मध्यमार्गी खेमा कमजोर देखिएको छ । १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष

आफ्नै भाइलाई हराएर एमाले जिल्ला अध्यक्ष बने खीमबहादुर

नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् । विजयी खीमबहादुरले कुल ४ सय ३३

म्याग्दीमा विद्यालय बन्द नगर्ने निर्णय

म्याग्दी- कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन्। कोरोनाको संक्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ। कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले

राजाबाट हटेको डेढ दशकपछि ज्ञानेन्द्रलाई पृथ्वीनारायणको याद आएपछि…

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वारबाहिर अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार अपराह्ण माल्यार्पण गरेका छन्। त्यहाँ पूर्वराजाका शुभेच्छुक साथै राजतन्त्रलाई समर्थन गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी भएका

भारतलाई एमालेले दियो कडा चेतावनी

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भारतलाई कडा चेतावनी दिएको छ । एमालेले नेपाली भूमिमाथि भारतले गरेको बलमिच्याईँ तत्काल रोक्न चेतावनी समेत दिएको छ । नेपाली भूभाग कालापानीमा भारतले गर्दै

अख्तियारकै आयुक्तले भने: अख्तियारले भ्रष्टाचार रोक्न सक्दैन

बागलुङ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धमा आयोजित अन्तरक्रियामा उनले सरोकार भएका सबै पक्षको समन्वय

एमालेका प्रभावशाली नेताद्वारा राजनीतिक यात्रा विश्रामको घोषणा

काठमाडौँ- नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष टीकाराम खड्काले राजनीतिबाट विश्राम लिएका छन् । खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक यात्राबाट आफूले विश्राम लिएको जनाएका हुन् । उनले २० वर्षको उमेरमा विद्यार्थी

प्रचण्डसँग एकता हुँदैन बरू पूर्वराजासँग सहकार्य हुनसक्छ: मोहन वैद्य

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले आफ्नो पार्टी राजतन्त्रका पक्षमा नरहे पनि पूर्वराजासँग सहकार्य भने हुनसक्ने बताएका छन् । पूर्वराजाले राजतन्त्र र श्रीपेचको मोह त्याग्ने हो

गगनले भने: पृथ्वीनारायण निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो कर्ता हुन्

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहले नेपालको आधुनिक राज्यका लागि आवश्यक भौगोलिक एकाइ दिएको कुरा कसैले इन्कार गर्न नमिल्ने स्पष्ट पारेका छन्। उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता

नेप्सेमा उछाल: १७० कम्पनीको शेयर उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अङ्कले वृद्धि भई दुई हजार ८३४.१३ मा

जसपामा चर्कियो विवाद: पार्टी फुट्ने अवस्थामा

काठमाडौं । सत्ता साँझेदार दल जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि फुट नजिक पुगेको छ । जसपाका शीर्ष नेताहरुबीच असन्तुष्टि बढ्दै गएपछि पार्टी फुट्ने देखिएको हो । जसपा संघीय परिषदका