
ऐन संशोधन गरेर जेठमा स्थानीय चुनाव गर्ने गठबन्धनको
काठमाडौं । सत्ता गठबन्धनले ऐन संसोधन गरेर जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्ने निर्णय गरेको छ । गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर