समाचार Archives - Page 485 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मेलम्चीको पानी तत्काल काठमाडौं ल्याउने तयारी छ :

काठमाडौं- खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताएका छन्। मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम

ओलीले भने: जेठमा निर्वाचन नभए राजीनामा दिन्छु

सुर्खेत- दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदाे जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् । स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा

केपी ओलीविरुद्ध उजुरी, होला त कानून अनुसार कारबाही ?

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ। संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित

यसकारण एमसीसीबाट ‘ब्याक’ भए देउवा

काठमाडौँ – जसरी पनि एमसिसी पारित गराउन लागि परेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालका लागि यसबाट पछि हटेका छन् । कांग्रेस बाहेक गठबन्धनमा आबद्ध अन्य दलहरुले नमानेपछि देउवा यसबाट पछि हटेका

ओलीमाथि कारबाहीको माग गर्दै प्रशासनमा उजुरी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक

भारतीय प्रधानमन्त्री मोदीमाथि लाग्यो देशद्रोहको आरोप

एजेन्सी । भारतको राजनीतिमा पुनः एकपटक कथित पेगासस जासुसी मामिला प्रवेश गरेको छ । शुक्रबार अमेरिकी अखबार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाईवेयर पेगासस खरिद गरेको एक रिपोर्ट प्रकाशित गरेपछि त्यहाँको

आधा दर्जन कम्पनीको सर्किट ब्रेक, कुनको प्रति कित्ता शेयरमूल्य कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा आधा दर्जज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन निफ्रा, अरुण भ्याली हाइड्रोपावर, बृद्धमूमि, विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी र

एक सय पाँच अंकले बढ्यो नेप्से, छायो सबैमा हरियाली

काठमाडौं । साताको पहिलो दिन शेयरबजार एक सय पाँच अंकले बढेको छ । नेप्सेका सबै परिसूचक हरियाली छाएको छ । आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले

खोप अनिवार्य गरेपछि क्यानडामा सयौं ट्रक चालकले घेरे राजधानी

ओटावा । अमेरिकी सीमा पार गर्न अनिवार्य कोभिड खोप लगाउनुपर्ने सरकारी प्रावधानको विरोधमा क्यानडामा सयौं ट्रक ड्राइभरले राजधानी ओटावामा ट्रक तेर्स्याएर विरोध गरेका छन् । फ्रिडम कन्भोय नाम दिइएको सो

पृथ्वीमा फेरि अर्को संकट आउन लागेको भन्दै नासाले दियो यस्तो चेतावनी

एजेन्सी- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा नयाँ चेतावनी दिएको छ । पृथ्वीका लागि अत्यन्त खतरनाक मानिने क्षुद्रग्रह अर्थात् एस्टेरोइड पृथ्वीसँग ठोक्किने र यसबाट ठूलो विपत्ति आउने नासाले चेतावनी जारी गरेको

कांग्रेसको आदिवासी जनजाति संघका सभापतिले दिए राजीनामा

काठमाडौं–आदिवासी जनजाति संघको विधान संशोधनमा भएको ढिलाईलगायतका विषयप्रति असन्तुष्टि जनाउँदै संघका सभापति इन्द्रबहादुर (आइबी) गुरुङले राजीनामा दिएका छन्। उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै माघ ११ गते राजीनामा दिएका हुन्।

राष्ट्रिय सभाको बैठक पनि स्थगित

काठमाडौं– राष्ट्रिय सभाको सोमबार (माघ १७ गते) बस्ने तय भएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक स्थगित